2001-07-06 - incident - Lamjung district २०५८-०३-२२ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-02323 अभिलेखालय सि. नं.: NCA-02323

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3580
  • अ. नं.101
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:4
  • टोलको नाम:बिचौर इप्रका
  • पीडित विवरण
  • पीडितको नाम:पञ्चराम चौधरी
  • जन्म मिति:
  • साल:2021
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:बञ्जरिया
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:मधेसी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअसलनारायण चौधरी
  • आमाको नाम:काँग्रेसी चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सतमाया चौधरी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:बिचौर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भएको
  • मिति:2058-03-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तुरिया खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वञ्जरिया गाविस-६ निवासी इलाका प्रहरी कार्यालय लमजुङको बिचौरमा कार्यरत प्रहरी जवान पञ्चराम चौधरीको २०५८ असार २२ गते रातीको समयमा माओवादीले गरेको आक्रमणमा दोहोरो भिडन्तमा मृत्यु भएको आमा काँग्रेसी चौधरीले बताए पनि अन्य कुरा जानकारी नभएको बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री