2001-07-06 - incident - Gulmi district २०५८-०३-२२ - घटना - गुल्मी जिल्ला

Archive ref no: NCA-02317 अभिलेखालय सि. नं.: NCA-02317

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1608
  • अ. नं.94
  • घटना भएको जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामअवतार यादव
  • जन्म मिति:
  • साल:2030
  • महिना:05
  • गते:15
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:5
  • टोल:ठूलो वर्गदी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामबागलुङ खरवाङ चौकीमा दरबन्दी भई काजमा गुल्मी प्रहरीमा कार्यरत
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचिन्तिलाल यादव
  • आमाको नाम:पार्वती अहिर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गावती यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-22
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गुल्मी
  • गाविस:वामीटक्सार
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तम्घास
  • मिति:2058-03-23
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वाणगंगा लक्ष्मणघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलबस्तु नपा-५ निवासी २८ वर्षीय रामअवतार यादवको २०५८ असार २२ गते नेकपा माओवादीका हतियारधारी समूहले प्रहरी चौकी वामिटक्सारमा चारैतिरबाट आक्रमण गरी दोहोरो भिडन्त हुँदा चौकीमा रहेका रामअवतार यादव सहित १४ जनाको मृत्यु भएको थियो ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री