2001-06-26 - incident - Dang district २०५८-०३-१२ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-02284 अभिलेखालय सि. नं.: NCA-02284
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.10091
- अ. नं.174
- घटना भएको जिल्ला:दाङ
- गाविस:पञ्चकुले
- वार्ड नं.:2
- टोलको नाम:इप्रका खिलतपुर
- पीडित विवरण
- पीडितको नाम:उमेशप्रसाद साह
- जन्म मिति:
- साल:2036
- महिना:03
- गते:01
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:मिर्जापुर
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:मिर्जापुर
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:साह
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय , खिलतपुर, दाङ
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचुलाई साह
- आमाको नाम:नैनदेवी साह
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निर्मलादेवी साह
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-03-12
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:पञ्चकुले
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, दाङ
- मिति:2058-03-24
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मिर्जापुर, वागमती नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिर्जापुर गाविस-९ का प्रहरी जवान २२ वर्षीय उमेशप्रसाद साहको ०५८ असार १२ गते राती दाङ जिल्लाको पञ्चकुले गाविस-२ स्थित इलाका प्रहरी कार्यालय खिलतपुरमा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।