2001-06-25 - incident - Morang district २०५८-०३-११ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-02278 अभिलेखालय सि. नं.: NCA-02278

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7421
  • अ. नं.59
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:प्रकाश ओझा (प्रयाग)
  • जन्म मिति:
  • साल:2034
  • महिना:12
  • गते:07
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:मिर्गौलिया
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ओझा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:एरिया कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
  • बाबुको नाममहाप्रसाद ओझा
  • आमाको नाम:भुवनदेवी ओझा
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बुद्धकला सुवेदी ओझा
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:तेतरिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:कोसी अंचल अस्पताल
  • मिति:2058-03-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीयाघाट १०
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिर्गौलीया गाविस-४ निवासी माओवादी एरिया कमिटी सदस्य २४ वर्षीय प्रयाग भनिने प्रकाश ओझालाई २०५८ असार ११ गते पार्टीको कामको सिलसिलामा तेतरिया गाविस पुगेको समयमा प्रहरीको गस्ती टोलीले २०५८ असार ११ गते गिरफ्तार गरी कुटपिट पछि गोली हानी हत्या गरे। लास प्रहरी आफैले लगेका थिए। लासको २०५८ असार १२ गते कोसी अञ्चल अस्पतालमा पोष्टमार्टम भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री