2001-06-23 - incident - Kathmandu district २०५८-०३-०९ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-02274 अभिलेखालय सि. नं.: NCA-02274

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4685
  • अ. नं.371
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:वर्मजंग बम
  • जन्म मिति:
  • साल:2025
  • महिना:08
  • गते:28
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:राम्नाकोट
  • वार्ड नं.:2
  • टोल:बाँचकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • टोल:खाडाचक्र बजार
  • लिङ्ग:पुरुष
  • थर:बम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामराप्रपा जिल्ला समितिपद:उपाध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा जिल्ला समिति उपाध्यक्ष
  • बाबुको नामपटक वम
  • आमाको नाम:राच्पुरा वम
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रस्मी वम र कलौटी बम
  • छोराको संख्या:4
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्मा ५ कालीकोट
  • मिति 2057-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे हाँत
  • उपचार गराएको अस्पतालको नाम
  • विर अस्पताल काठमाण्डौ
  • उपचार मिति 2058-03-09
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-03-09
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राम्नाकोट गाविस २ का ४१ वर्षीय वर्मजंग बमलाई २०५८ असार ३ गते राष्टिय प्रजातन्त्र पार्टीको काठमाण्डौमा भएको कार्यक्रममा गएको वेलामा नयाँ बानेस्वरमा माओवादीले गोली चलाउदा बाँया हातमा गोली लागि सक्त घाइते भए। पीडितको हाल पनि वायाँ हात अशक्त रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री