2001-06-15 - incident - Kaski district २०५८-०३-०१ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-02263 अभिलेखालय सि. नं.: NCA-02263
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1237
- अ. नं.22
- घटना भएको जिल्ला:कास्की
- गाविस:सार्दीखोला
- वार्ड नं.:8
- टोलको नाम:भराभरी
- पीडित विवरण
- पीडितको नाम:आइतसिङ पुन
- जन्म मिति:
- साल:2023
- महिना:01
- गते:01
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:सार्दीखोला
- वार्ड नं.:8
- टोल:भराभरी
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:सार्दीखोला
- वार्ड नं.:8
- टोल:भराभरी
- लिङ्ग:पुरुष
- थर:पुन
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी समर्थक
- बाबुको नामटेकनसिङ पुन
- आमाको नाम:थ्रुपी पुन
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनमाया पुन
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- पहिलाको घरभन्दा तलतिर
- मिति 2059-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडित परिवार पहिले बसेको घर भत्किएपछि त्यस भन्दा तल झुप्रो बनाएर बसेका छन्
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-03-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नगरिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सार्दिखोला गाविस-८ निवासी ३५ वर्षीय आइतसिं पुन ०५८ असार १ गते घरमा आएका माओवादीका कार्यकर्तासगै भुमिगत भएका थिए। उनी म्याग्दीको बेनी आक्रमणका बेला ०६० चैत ७ गते भिडन्तमा परी मृत्यु भएको भनी घर परिवारलाई माओवादीले जानकारी गराएका थिए। पीडितका परिवारमा बृद्धा बुवा भएका र जान्ने बुझ्ने कोही नभएकाले कही कतै पनि उजुरी र खोजीतलास हुन नसकदा प्रशासनबाट समेत राहत पाउन सकेको छैन।