2001-06-10 - incident - Parbat district २०५८-०२-२८ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-02260 अभिलेखालय सि. नं.: NCA-02260

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.411
  • अ. नं.7
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:पाङ
  • वार्ड नं.:9
  • टोलको नाम:सिदाली
  • पीडित विवरण
  • पीडितको नाम:बेलबहादुर क्षेत्री
  • जन्म मिति:
  • साल:2032
  • महिना:11
  • गते:15
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:पाङ
  • वार्ड नं.:9
  • टोल:सिदाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर क्षेत्री
  • आमाको नाम:लिलाकुमारी क्षेत्री
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-28
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:पाङ
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-02-28
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:यामबहादुर क्षेत्री
  • पद
  • कार्यालय
  • उनको भनाइपर्वत जिल्ला पाङ गाविस-९ निवासी वेलबहादुर क्षेत्री घरमा बसी रहेको अवस्थामा ०५८ जेठ २८ गते विहान ४ बजे घर घेरा हाली विहान ५ बजे नेपाली सेना दुर्गादल गुल्मका सुरक्षाकर्मीले शेरबहादुर र बेलबहादुरलाईसगै गिरफ्तार गरी खुर्कोट गाविसमा लगेकोमा स्थानिय व्यक्तिको सहयोगमा शेरबहादुर छुटेपनि वेलबहादुर क्षेत्रीको अवस्था हाल सम्म अज्ञात रहेको छ। क्षेत्रीको राष्टिय मानवअधिकार आयोगमा उजुरी परेको छ। नेकपा माओवादीले फलेवास स्थित राष्टिय बाणिज्य बैंक लुटेपछि जिल्ला प्रहरी कार्यालय पर्वतले क्षेत्री लगायत माओवादीका केन्द्रीय स्तरका नेताहरुलाई लुटपिट मुद्धामा प्रतिवादी बनाइएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री