2001-06-04 - incident - Jajarkot district २०५८-०२-२२ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-02245 अभिलेखालय सि. नं.: NCA-02245
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4394
- अ. नं.67
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:1
- टोलको नाम:साघुतारा
- पीडित विवरण
- पीडितको नाम:हरिनारयण ठाकुर
- जन्म मिति:
- साल:2020
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:उदयपुर
- गाविस:जोगिदह
- वार्ड नं.:2
- टोल:जोगिदह
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ठाकुर
- जात:जनजाति
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामभग्वती प्रा. वि.लेखम साघुतारा, जाजरकोट
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामअसर्फी ठाकुर
- आमाको नाम:दुनीदेवी ठाकुर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विमला देवी ठाकुर
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:१ छोरा नेपालि सेनामा लागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-02-22
- समय:05:30:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगिदह गाविस-२ जोगिदह निवासी जाजरकोट जिल्ला साघुतारा गाविस भगवती प्रावि लेखमका शिक्षक ३५ वर्षीय हरिनारायण ठाकुरलाई माओवादी कार्यकार्ता भन्दै २०५८ जेठ २२ गते नेपाल प्रहरीले जाजरकोट जिल्लाको लह गाविस-१ स्थित सुतेको कोठामा प्रवेश गरी गोली हानी हत्या गरेका थिए।