2001-06-01 - incident - Siraha district २०५८-०२-१९ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-02240 अभिलेखालय सि. नं.: NCA-02240

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5702
  • अ. नं.26
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:5
  • टोलको नाम:सागरपुर
  • पीडित विवरण
  • पीडितको नाम:पलट महतो (पल्टु)
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:5
  • टोल:अर्नामा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामअसर्फि महतो
  • आमाको नाम:रामरती देवी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:असलानी देवी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र रेडक्रस सिराहा
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-19
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पीडित परिबारले नपाएका कारण सदगत हुन सकेन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्नामा प.पि. गाविस - ५ निवासी माओवादी कार्यकर्ता ३६ वर्षीय पल्टु भनिने पलट महतोलाई २०५८ जेठ १९ गते बिहान संयुक्त सुरक्षाफौजको टोलीले सोही गाउँबाट गिरफ्तार गरी सागरपुर टोलमा पुर्याएर गोली हानी हत्या गरे। पीडित परिवारले लास पाउन नसकेका कारण सदगत् नभएको बताए। उनीहरुका अनुसार लासको पोस्टमार्टम समेत भए वा नभएको बारेमा केही थाहा हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री