2001-06-01 - incident - Kavre district २०५८-०२-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-02239 अभिलेखालय सि. नं.: NCA-02239

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9674
  • अ. नं.195
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:3
  • टोलको नाम:छहरे
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर पुलामी
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:3
  • टोल:छहरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:3
  • टोल:छहरे
  • लिङ्ग:पुरुष
  • थर:पुलामी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रत्नकुमारी मगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-19
  • समय:20:30:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भिमखोरी गाविस-३ बस्ने ४८ वर्षिय कृष्णवहादुर पुलामी मगरको २०५८ जेठ १९ गते भूमिगत नेकपा (माओवादी) का छापामारहरूले राति हत्या गरे। प्रहरीले मृतकका दाजू भक्तबहादुर पुलामीको जोहेरीका आधारमा सानुलिला श्रेष्ठ समेतका ४ जनालाई मुद्दा चलाई अनुसन्धान गरिरहेको छ। मृतकको सुराकीका आधारमा ५ जना छापामारहरूको हत्या भएको आरोप माओवादीले लगाएका कारण उनी ४ वर्ष अघिदेखि बाहिर बस्दै सो दिन मात्र घर फर्किएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री