2001-05-29 - incident - Banke district २०५८-०२-१६ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-02227 अभिलेखालय सि. नं.: NCA-02227
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.35
- अ. नं.33
- घटना भएको जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:धर्मजीत बुढाथोकी (अजय)
- जन्म मिति:
- साल:2029
- महिना:01
- गते:01
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:हुम्ला
- गाविस:बराई
- वार्ड नं.:6
- टोल:बराई
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढाथोकी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
- बाबुको नामबरपती बुढाथोकी
- आमाको नाम:बीमकला बुढाथोकी
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धनमता रोकाय
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-02-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बराईगाउँ गाविस-६ निवासी २९ बर्षीय धर्मजीत बुढाथोकीलाई माओबादी पार्टीमा संलग्न रहेको आरोपमा २०५८ जेठ १६ गते बाँके जिल्ला कोहलपुरबाट प्रहरीले गिरफ्तार गरी हत्या गरे। उनी संगै उनका साथीको पनी हत्या भएको थियो ।