2001-05-27 - incident - Dang district २०५८-०२-१४ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02219 अभिलेखालय सि. नं.: NCA-02219

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2899
  • अ. नं.59
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:फुलवारी
  • वार्ड नं.:4
  • टोलको नाम:रनियापुर
  • पीडित विवरण
  • पीडितको नाम:भीम बहादुर दमाई
  • जन्म मिति:
  • साल:2028
  • महिना:05
  • गते:04
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:काभ्रा
  • वार्ड नं.:1
  • टोल:घोडामारे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दमाई
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुर्गे बहादुर दमाई
  • आमाको नाम:ठुर्मी दमाई
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमली दमाई
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:फुलवारी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काभ्रा गाविस-१ घोरामारे ३० वर्षीय भीम बहादुर परीयारलाई २०५८ जेठ १२ गते अँखेला कार्यक्रम हेर्न जाऔ भनि सोही ठाउँका माओवादी कार्यकर्ता कुल बहादुर बिकले जबरजस्ती लगी २०५८ जेठ १४ गते दाङ्ग जिल्लाको फुलबारी गाविस ४ को रनियापुरमा पुर्‍याइ खाना खाँदै गर्दा प्रहरीको गस्ती टोली पुगेको र सो क्रममा भाग्दा मृत्यु भयो। मृत्युको खबर १६ दिनपछि कुलबहादुर मार्फत नै पाएको मृतकको पत्नीले बताइन। मृतक सर्वसाधारण थिए। खाने समयमा प्रहरी जाँदा भागदौडमा परी मृत्यु भएको उक्त खबर करीब १६ दिन पछि घरबाट लगेर गएको कुलबहादुर बिकले मृत्यु भएको खबर ल्याएको कुरा उनको पत्निले बताइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री