2001-05-26 - incident - Surkhet district २०५८-०२-१३ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-02218 अभिलेखालय सि. नं.: NCA-02218
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1846
- अ. नं.175
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:दहचौर
- वार्ड नं.:5
- टोलको नाम:पिप्ले
- पीडित विवरण
- पीडितको नाम:शरण थापा
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:08
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दहचौर
- वार्ड नं.:5
- टोल:पिप्ले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा मगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
- बाबुको नामसेते थापा
- आमाको नाम:शुमिला थापा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मन कुमारी थापा
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-02-13
- समय:00:00:02 AM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नखुलेको
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-02-20
- जानकारी दिने व्यक्तिको नाम:रामकृष्ण भुर्तेल
- पद
- प्रजिअ
- कार्यालय
- जिप्रका सुर्खेत
- उनको भनाइदहचौर गाविस-५ निवासी माओवादी सेना २२ वर्षीय शरण थापालाई माओवादीको आरोपमा ०५८ जेठ १३ गते प्रहरीले बाँके जिल्लाको पार्वतिपुरबाट पक्राउ गरी वेपत्ता पारे। उनको अवस्था हालसम्म सार्वजनिक गरिएको छैन।