2001-05-26 - incident - Kailali district २०५८-०२-१३ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-02215 अभिलेखालय सि. नं.: NCA-02215

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5179
  • अ. नं.210
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पहलमानपुर
  • वार्ड नं.:8
  • टोलको नाम:खोया
  • पीडित विवरण
  • पीडितको नाम:सीता थारु
  • जन्म मिति:
  • साल:2040
  • महिना:10
  • गते:15
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नयाँगाउँ
  • वार्ड नं.:1
  • टोल:नयागाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामघेदु थारु
  • आमाको नाम:जुगनी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नयाँगाउँ गाविस-१ नयागाउकी १८ वर्षीय सीता थारुलाई ०५८ जेठ १३ गते कैलाली जिल्लाको खोया भन्ने ठाउँमा माओवादीको कार्यक्रममा गएको अवस्थामा प्रहरीको टोलीले घेरा हाली कब्जामा लिएर हत्या गरे। लास घटनास्थलमा नै छाडी गए। लासलाई समाज तथा आफन्तले घरसम्म ल्याएर गाडे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री