2001-05-17 - incident - Kaski district २०५८-०२-०४ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-02189 अभिलेखालय सि. नं.: NCA-02189

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3126
  • अ. नं.5
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:देउराली
  • वार्ड नं.:7
  • टोलको नाम:सातमुहाने
  • पीडित विवरण
  • पीडितको नाम:पिपिलाल सिंजाली
  • जन्म मिति:
  • साल:2032
  • महिना:04
  • गते:15
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:साल्झुण्डी
  • वार्ड नं.:3
  • टोल:सालझण्डी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिंजाली
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी सातमुहाने कास्की
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामओटबहादुर सिंजाली
  • आमाको नाम:मोनु सिंजाली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:नखुलेको
  • विवाहित भए पति वा पत्नीको नाम:सुना सिंजाली
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:कृषि
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-04
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:देउराली
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2058-02-05
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सालझण्डी गाविस-३ निवासी २६ वर्षीय पिपिलाल सिंजालीको २०५८ जेठ ४ गते कास्की देउराली गाविस-७ सातमुहाने प्रहरी चौकीमा माओवादीले आक्रमण गर्दा सिंजाली सहित अन्य सुरक्षाकर्मीको पनि मृत्यु भएको थियो। माओवादीले चौकी घेरा हालेर आक्रमण गरी बम विस्फोट गराएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री