2001-05-16 - incident - Surkhet district २०५८-०२-०३ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-02187 अभिलेखालय सि. नं.: NCA-02187
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1283
- अ. नं.401
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:रानीवास
- वार्ड नं.:4
- टोलको नाम:जीतेजुवा
- पीडित विवरण
- पीडितको नाम:बमबहादुर सोती
- जन्म मिति:
- साल:2013
- महिना:10
- गते:15
- उमेर:51
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:पाम्का
- वार्ड नं.:7
- टोल:पुडे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सोती
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्तबहादुर सोती
- आमाको नाम:हस्तिकला सोती
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कृतनाकुमारी सोती
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- वीरेन्द्रनगर सुर्खेत
- मिति 2058-02-05
- पुनस्थापित भएको भए मिति2063-01-12
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दुबै खुट्टाको घुडा मुनिको भाग नचल्ने।
- उपचार गराएको अस्पतालको नाम
- सुर्खेत अस्पताल
- उपचार मिति 2058-02-05
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- दुबै खुट्टा र ढाडको अप्रेशन गर्नुपर्ने।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-02-03
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:रानीवास
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाम्का गाविस-७ निवासी ४५ वर्षीय बमबहादुर सोतीलाई सुराकीको आरोपमा २०५८ जेठ ३ गते घरबाटै अपहरण गरी रानिवास गाविस-४ जीतेजुवामा लगी रुपक उपनामका माओवादीका एरीया इन्चार्जको आदेशमा मुढाले ढाड र खुट्टामा पेलेर चरम यातना दिएको कारण दुबै खुट्टा घुडा मुनी नचल्ने भएको छ।