2001-05-14 - incident - Bhojpur district २०५८-०२-०१ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-02181 अभिलेखालय सि. नं.: NCA-02181

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7101
  • अ. नं.109
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:वैकुण्ठे
  • वार्ड नं.:8
  • टोलको नाम:चक्रबास
  • पीडित विवरण
  • पीडितको नाम:गणेश पाण्डे
  • जन्म मिति:
  • साल:2017
  • महिना:01
  • गते:00
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:मानेभञ्ज्याङ
  • वार्ड नं.:1
  • टोल:मानेभञ्ज्याङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस कार्यकर्ता
  • बाबुको नामजगतबहादुर पाण्डे
  • आमाको नाम:मनमाया पाण्डे
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:रोजगारीमा लागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-02-01
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:वैकुण्ठे
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमा सदगत गरिएको थियो
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मानेभञ्माज्याङ गाविस-१ निवासी ४५ बर्षीय गणेश पाण्डेले स्थानीय एक व्यक्तिको हत्या माओवादीले गरेको आरोप लगाएको भन्दै माओवादी कार्यकर्ताहरुले ०५९ वैशाख ३० घरैबाट अपहररण गरेर २०६० जेठ १ गते वैकुण्ठे गाविस-७ को चक्रवासमा पुर्‍याएर शारिरीक यातना दिएर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री