2001-05-03 - incident - Kailali district २०५८-०१-२० - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-02159 अभिलेखालय सि. नं.: NCA-02159

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6659
  • अ. नं.144
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:भजनी
  • वार्ड नं.:4
  • टोलको नाम:पहरीया
  • पीडित विवरण
  • पीडितको नाम:वीजेन्द्रकुमार कर्ण
  • जन्म मिति:
  • साल:2029
  • महिना:05
  • गते:09
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:भजनी
  • वार्ड नं.:4
  • टोल:पहरिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कर्ण
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:डाक्टर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णदेवलाल कर्ण
  • आमाको नाम:भवानी देवी कर्ण
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विनिता देवी कर्ण
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-01-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:भजनी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भजनी गाविस-४ निवासी २९ वर्षीय डाक्टर वीजेन्द्र कुमार कर्णलाई २०५८ वैशाख २० गते मेडिकलमा बसिरहेको अवस्थामा एक्कासी दोहोरो फाइरिङ् भएको लगतै सेनाहरु आएर पीडितलाई माओवादीको आरोपमा सोही समयमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री