2001-05-01 - incident - Kalikot district २०५८-०१-१८ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-02155 अभिलेखालय सि. नं.: NCA-02155
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3753
- अ. नं.199
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:मुम्रा
- वार्ड नं.:1
- टोलको नाम:ठीगलदेव प्रा वि किर्तिपुर
- पीडित विवरण
- पीडितको नाम:चन्द्रलाल सिमखडा
- जन्म मिति:
- साल:2005
- महिना:06
- गते:08
- उमेर:53
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:मुम्रा
- वार्ड नं.:1
- टोल:डाडापनेरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सिमखडा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाउँ कमिटी सदस्य
- बाबुको नामदेवनारायण सिमखडा
- आमाको नाम:धोती सिमखडा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्पति सिमखडा
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- जिल्ला सदरमुकाम मान्मा
- मिति 2058-01-16
- पुनस्थापित भएको भए मिति2063-09-05
- पुनस्थापित नभएको भए हालको अवस्था
- सामान्य
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-01-18
- समय:00:00:01 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:मुम्रा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लाल नभेटिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुम्रा गाविस- १ निवासी ५३ वर्षीय चन्द्रलाल सिमखडालाई सुराकीको आरोपमा ०५९ वैशाख १८ गते माओवादी गाउँ कमिटी इन्चार्जको समूहले अपहरण गरी सोही ठाउँमा खुकुरी प्रहार गरी हत्या गरे।