2001-05-00 - incident - Sarlahi district २०५८-०१-०० - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-02154 अभिलेखालय सि. नं.: NCA-02154
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.10367
- अ. नं.49
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:मुर्तीया
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:महमद मनान उल्लाह
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:बञ्जरहा
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:बञ्जरहा
- वार्ड नं.:1
- टोल:
- लिङ्ग:पुरुष
- थर:उल्लाह
- जात:अन्य
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, सर्लाही
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममहमद वाराक उल्लाह
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नाजमा सइयार
- छोराको संख्या:3
- छोरीको संख्या:6
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-02-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:मुर्तीया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रौतहट जिल्ला बन्जरहा गाविस-१ घर भई इलाका प्रहरी कार्यालय मुर्तियामा कार्यरत प्रहरी जवान ३४ वर्षीय महमद मनान उल्लाहले आफैंले बोकेको हतियार खेलाउँदा पडकिन गई मृत्यु भयो।