2001-04-30 - incident - Dang district २०५८-०१-१७ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02149 अभिलेखालय सि. नं.: NCA-02149

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6103
  • अ. नं.276
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:मानपुर
  • वार्ड नं.:0
  • टोलको नाम:कुरुटिया
  • पीडित विवरण
  • पीडितको नाम:माधव भण्डारी
  • जन्म मिति:
  • साल:2022
  • महिना:04
  • गते:12
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:श्रीगाउँ
  • वार्ड नं.:4
  • टोल:पर्सहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुद्रविर भणडारी
  • आमाको नाम:भवि भण्डारी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लिला भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-01-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:मानपुर
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइदाङ जिल्ला श्रीगाँउ गाविस ४ निवासी ३६ बर्षिय माधव भणडारीलाई २०५८ बैशाख १७ गते मानपुर गाविस कुसरियाबाट घर फर्कने बेला तुल्सीपुरको एयरपोर्टमा रहेको सेनाले गिरफ्तार गरी वेपत्ता बनाएको थियो। हाल सम्म पनि उनको अवस्था अज्ञात रहेको छ। पीडित सर्वसाधारण किसान हुन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री