2001-04-28 - incident - Kalikot district २०५८-०१-१५ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-02146 अभिलेखालय सि. नं.: NCA-02146

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4743
  • अ. नं.384
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:1
  • टोलको नाम:मुम्मा जलविद्युत आयोजना
  • पीडित विवरण
  • पीडितको नाम:चन्नलाल सिम्खडा
  • जन्म मिति:
  • साल:2006
  • महिना:11
  • गते:09
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:2
  • टोल:क्युरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिमखडा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा एमाले
  • पद:उपाध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले गाविस उपाध्यक्ष
  • बाबुको नामदेवीदास सिम्खडा
  • आमाको नाम:रंगदरा सिम्खडा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भट्टा सिमखडा
  • छोराको संख्या:4
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या13
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2061-12-24
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया हात नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • नैनीताल भारत
  • उपचार मिति 2058-04-12
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • हात सन्चो नहुने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-01-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मुम्रा
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुम्रा गाविस- २ निवासी गाविस उपाध्यक्ष ५५ वर्षीय चन्नलाल धमलालाई ०५८ बैशाख १ गते माओवादी इलाका नं ४ का इन्चार्ज निर्मोहीको नेतृत्वमा आएको समुहले घरबाट अपहरण गरी सोही गाविसको जलविद्युत आयोजनामा पुगाइ कुटपिट गरि हात भाँचेका थिए। उनको भाचिएको हात चल्दैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री