2001-04-21 - incident - Gorkha district २०५८-०१-०८ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-02130 अभिलेखालय सि. नं.: NCA-02130

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3645
  • अ. नं.91
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:7
  • टोलको नाम:मैदान
  • पीडित विवरण
  • पीडितको नाम:केदार यादव
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रामपुर खडौना
  • वार्ड नं.:6
  • टोल:पुसौली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रामपुर खडौना
  • वार्ड नं.:6
  • टोल:पुसौना
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिप्रका गोर्खा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकन्ता यादव
  • आमाको नाम:ठगनादेवी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गिता देवी यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या17
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-01-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोर्खा
  • मिति:2058-01-08
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नवलपरासी राममुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुर खडौना-६ पुसौली निवासी जिल्ला गोर्खा छोप्राङ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २४ वर्षीय केदर यादवको २०५८ बैशाख ८ गते माओवादी कार्यकर्ताले चौकी आक्रमणको क्रममा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री