2001-04-10 - incident - Siraha district २०५७-१२-२८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-02113 अभिलेखालय सि. नं.: NCA-02113

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5806
  • अ. नं.48
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:5
  • टोलको नाम:मोहनपुर
  • पीडित विवरण
  • पीडितको नाम:घुरन प्रसाद यादव
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:5
  • टोल:मोहनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यलय उदयपुर
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मी यादब
  • आमाको नाम:रामोदेवी यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मन्धन देवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नखुलेको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-28
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2057-12-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोहनपुर कमलपुर गाविस - ५ निवासी उदयपुर जिल्लाको जिल्ला प्रहरी कार्यालयका ३१ वर्षीय हवलदार घुरनप्रसाद यादवलाई २०५७ चैत २८ गते राती माओवादी कार्यकर्ताहरुले घरबाट बाहिर बोलाइ चौरमा लगेर गोली हानी हत्या गरे। पीडित सो समयमा बिदामा घर आएका थिए। मृतकको लहान अस्पतालमा पोस्टमार्टमपछि गाउँमै सदगत् गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री