2001-04-08 - incident - Bardiya district २०५७-१२-२६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-02110 अभिलेखालय सि. नं.: NCA-02110

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7740
  • अ. नं.537
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:3
  • टोलको नाम:पेरहनी
  • पीडित विवरण
  • पीडितको नाम:नयाँराम खड्का
  • जन्म मिति:
  • साल:2019
  • महिना:09
  • गते:10
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:2
  • टोल:पेरहनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस गाउँ इकाई समिति सदस्य
  • बाबुको नामवीरबहादुर खड्का
  • आमाको नाम:भवानीसरा खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बालकुमारी खड्का
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दुवै खुट्टामा फलामको रड हालेको
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2057-12-26
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गरुंगो समान उठाउनु हुदैन।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:नेउलापुर
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया नेउलापुर गाविस-३ का ४८ वर्षीय नयाँराम खड्कालाई २०५७ चैत्र २६ गते राती ९ बजे ४० जनाको समूहमा आएका माओवादीले घरबाट कव्जामा लिएर लाठी र धारिलो हतियार प्रहार गरी दुवै खुट्टा भाँचिदिए साथै शरीरको विभिन्न भागमा हानी बेहोस बनाए। उनको भेरी अस्पताल नेपालगंजमा उपचार भयो। हाल उनी दुवै खुट्टामा फलामको रड हाली सहाराले हिँड्ने गरेका छन्। पीडित नेपाली कांग्रेसमा आवद्ध थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री