2001-04-06 - incident - Surkhet district २०५७-१२-२४ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-02109 अभिलेखालय सि. नं.: NCA-02109
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1816
- अ. नं.408
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:गुटु
- वार्ड नं.:8
- टोलको नाम:मिलन चोक
- पीडित विवरण
- पीडितको नाम:भोजराज उपाध्याय
- जन्म मिति:
- साल:2040
- महिना:04
- गते:19
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गुटु
- वार्ड नं.:8
- टोल:मिलनचोक
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:गुटु
- वार्ड नं.:8
- टोल:मिलनचोक
- लिङ्ग:पुरुष
- थर:उपाध्याय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:विद्यार्थी संघ जिल्ला कमिटी सदस्य
- बाबुको नामकृष्णराज उपाध्याय
- आमाको नाम:हरिकला उपाध्याय
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- विरेन्द्रनगर सुर्खेत
- मिति 2059-12-12
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग श्रवण शक्ति गुमेको। दाहिने खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-24
- समय:00:00:01 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:गुटु
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुठु गाविस-८ निवासी नेविसंघका कार्यकर्ता १७ वर्षीय भोजराज उपाध्यायलाई फरकमत राखेको आरोपमा ०५७ चैत २४ गते माओवादीका कार्यकर्ताहरुले गुठु गाविस-८ मिलन चोक र ०६३ पुस १३ गते वीरेन्द्रनगरमा फलामको रड तथा लात्ती र मुक्काले कुटपिट गरे। पीडितको दाहिने खुट्टा नचल्ने र दुवै कान नसुन्ने भएको छ।