2001-04-06 - incident - Dolakha district २०५७-१२-२४ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-02107 अभिलेखालय सि. नं.: NCA-02107
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3552
- अ. नं.96
- घटना भएको जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:3
- टोलको नाम:मैनापोखरी
- पीडित विवरण
- पीडितको नाम:भिमलाल थामी (जितेन्द्र)
- जन्म मिति:
- साल:2031
- महिना:04
- गते:20
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:धुस्कुन
- वार्ड नं.:8
- टोल:सल्ले
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:धुस्कुन
- वार्ड नं.:8
- टोल:सल्ले
- लिङ्ग:पुरुष
- थर:थामी
- जात:अन्य
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन कमाण्डर
- बाबुको नामलालबहादुर थामी
- आमाको नाम:मासीमाया थामी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-24
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:काब्रे
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटना स्थल नजिक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुस्कुन गाविस-८ सल्लेका २६ वर्षीय भीमलाल थामी ०५७ चैत २४ गते राती दोलखा जिल्लाको काब्रे गाविस-३ स्थित मैनापोखरी चौकीमा भएको दोहोरो भिडन्तमा मारिए। पीडितको लास माओवादी कार्यकर्ताले घटनास्थल नजिक सदगत गरे।