2001-04-06 - incident - Dailekh district २०५७-१२-२४ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-02103 अभिलेखालय सि. नं.: NCA-02103

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.367
  • अ. नं.134
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • टोलको नाम:नौमुले
  • पीडित विवरण
  • पीडितको नाम:महेश ढकाल
  • जन्म मिति:
  • साल:2035
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:एनटीभी रोड
  • अस्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • टोल:नौमुले
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलका प्रहरी कार्यालय नौमुले
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपतिराम जैशी
  • आमाको नाम:रत्नाकला जैशी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा ढकाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-24
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:तोली
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:दैलेख जिल्ला अस्पताल
  • मिति:2057-12-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • देलेख
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला कोहलपुर गाविस-३ घरभई इलाका प्रहरी कार्यालय नौमुलेमा कार्यरत २२ वर्षीय महेश ढकालको ०५७ चैत २४ गते राती दैलेख जिल्लाको तोली गाविस-५ नौमुलेस्थित कार्यालयमा रहेको अवस्थामा माओवादीसँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। घटनापछि सरकारबाट पाएका राहत लिन नजान माओवादीले उनका परिवारलाई धम्की दिएका थिए। पैसा ल्याए आधा आधा गर्ने माओवादीले बताएपछि मृतककी पत्नी छोरा, आमा र दाजु घर छोडी काठमाण्डौं र बाँकेमा विस्थापित भए। घटना हुँदा उनका परिवार दैलेख तोली गाविस-५ मा बस्ने गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री