2001-04-06 - incident - Dailekh district २०५७-१२-२४ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-02099 अभिलेखालय सि. नं.: NCA-02099
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.741
- अ. नं.10
- घटना भएको जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:5
- टोलको नाम:नौमुले
- पीडित विवरण
- पीडितको नाम:कर्णबहादुर खड्का
- जन्म मिति:
- साल:2036
- महिना:09
- गते:02
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:अमरगढी नपा
- वार्ड नं.:11
- टोल:लिटिरीगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय, नौमुले
- पद:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनरबहादुर खड्का
- आमाको नाम:दुर्गा देवी खड्का
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कुस्मादेवी खड्का
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय डडेल्धुरा
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-24
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:तोली
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- डडेल्धुरा जिल्लाको रडुवा खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमरगढी नपा ११ का २१ वर्षीय कर्णबहादुर खड्काको ०५७ चैत २४ गते माओवादीले दैलेखको नौमुले इ.प्र.का.मा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो।