2001-04-06 - incident - Dailekh district २०५७-१२-२४ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-02077 अभिलेखालय सि. नं.: NCA-02077

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5945
  • अ. नं.94
  • घटना भएको जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:श्यामशरण यापा
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:02
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:11
  • टोल:रतनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय दैलेख
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकबहादुर यापा
  • आमाको नाम:कृष्णा यापा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनीता यापा
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प‍शासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घोराही नपा रतनपुर
  • मिति 2058-03-11
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • जहा विस्थापित भएर बसेको सोही ठाउँमा स्थायी रुपमा बसेको रोल्पा होमा गाविस ४ गर्पा
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-24
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:दैलेख
  • गाविस:नौमुले
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सुर्खेट अस्पताल
  • मिति:2057-12-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लिवाङको घांसिखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):घोराही नपा ११ रतनपुर निवासी २५ वर्षीय श्यामशरण थापाको इलाका प्रहरी कार्यालय नौमुले दैलेखमा कार्यरत रहँदा ०५७ साल चैत २४ गते राति १२ बजे नेकपा माओवादीसँगको दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो। उक्त घटनामा ३२ जना प्रहरीहरुको दोहोरो भिडन्तमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री