2001-04-02 - incident - Palpa district २०५७-१२-२० - घटना - पाल्पा जिल्ला

Archive ref no: NCA-02065 अभिलेखालय सि. नं.: NCA-02065

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2431
  • अ. नं.30
  • घटना भएको जिल्ला:पाल्पा
  • गाविस:मुझुङ
  • वार्ड नं.:0
  • टोलको नाम:दोभान
  • पीडित विवरण
  • पीडितको नाम:राजेश लुहार
  • जन्म मिति:
  • साल:2037
  • महिना:02
  • गते:25
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:मष्टमाण्डौँ
  • वार्ड नं.:2
  • टोल:डिल
  • अस्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:मष्टमाण्डौँ
  • वार्ड नं.:2
  • टोल:राग
  • लिङ्ग:पुरुष
  • थर:लुहार
  • जात:दलित
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनुवा लुहार
  • आमाको नाम:सरु लुहार
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाल्पा
  • गाविस:मुझुङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेती नदी डोटी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मष्टमाण्डों गाविस २ डिलका २० वर्षीय राजेश लुहारको ०५७ चैत २० गते पाल्पा जिल्लाको मुझुङ गाविसस्थित इलाका प्रहरी कार्यालयमा माओबादीहरुले आक्रमण गर्दा सहयोगार्थ जानेक्रममा मोटर दुर्घटनामा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री