2001-04-02 - incident - Dolakha district २०५७-१२-२० - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-02064 अभिलेखालय सि. नं.: NCA-02064

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4298
  • अ. नं.42
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:8
  • टोलको नाम:मैनापोखरी
  • पीडित विवरण
  • पीडितको नाम:भोला खड्का
  • जन्म मिति:
  • साल:2025
  • महिना:08
  • गते:17
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:यमुनाडाँडा
  • वार्ड नं.:1
  • टोल:खड्काटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:यमुनाडाँडा
  • वार्ड नं.:1
  • टोल:खड्काटोल
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाममैनापोखरी प्रहरी चौकी
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोहनबहादुर खड्का
  • आमाको नाम:मोहनकुमारी खड्का
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सर्मिला खड्का
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दोलखा, चरिकोट
  • मिति 2057-02-20
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • चरिकोटमा बसेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-20
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:काब्रे
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चरिकोट, अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • यमुनाडाँडा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):यमुनाडाँडा गाविस-१ निवासी ३२ वर्षीय भोला खड्काको २०५७ चैत २० गते मैनापोखरी प्रहरी कार्यालयमा नेकपा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री