2001-04-01 - incident - Rukum district २०५७-१२-१९ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-02056 अभिलेखालय सि. नं.: NCA-02056

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10450
  • अ. नं.126
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:5
  • टोलको नाम:रुकुमकोट प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:निरबहादुर बिष्ट
  • जन्म मिति:
  • साल:2023
  • महिना:10
  • गते:10
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:च्याङ्ग्रे
  • वार्ड नं.:3
  • टोल:च्याङ्ग्रे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामरुकुमकोट प्रहरी चौकी
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामछत्रबहादुर बिष्ट
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमामाया विष्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भोजपुर गाविस ५ भोजपुर बजार
  • मिति 2057-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • भोजपुर बजारमै विस्थापित अवस्थामा रहेका छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-19
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • भोजपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):च्याङ्ग्रे गाविस-३ निवासी प्रहरी हवल्दार निरबहादुर विष्ट रुकुम जिल्लाको शोभा गाविसस्थित रुकुमकोट इलाका प्रहरी कार्यालयमा माओवादी सेनाले ०५७ चैत १९ गते राति आक्रमण गर्दा भएको दोहोरो भिडन्तका क्रममा माओवादी सेनाले गोली हानी हत्या गरे। उनीसहित सो प्रहरी चौकीमा कार्यरत १५ जना बढी प्रहरीको माओवादी सेनाले सामूहिक हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री