2001-04-01 - incident - Rukum district २०५७-१२-१९ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-02052 अभिलेखालय सि. नं.: NCA-02052

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.861
  • अ. नं.45
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:0
  • टोलको नाम:रुकुमकोट
  • पीडित विवरण
  • पीडितको नाम:राजेन्द्र पौडेल
  • जन्म मिति:
  • साल:2035
  • महिना:12
  • गते:29
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सल्यान
  • वार्ड नं.:8
  • टोल:गैराथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सल्यान
  • वार्ड नं.:8
  • टोल:गैराथोक
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय रुकुम
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिप्रसाद पौडेल
  • आमाको नाम:लालकुमारी पौडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-19
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:2057-12-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यान गाविस-८ गैराथोक निवासी इलाका प्रहरी कार्यालय रुकुमकोटमा कार्यरत २२ वर्षीय राजेन्द्र पौडेलको २०५७ चैत १९ गते राति ११ बजे नेकपा माओवादीले गरेको आक्रमणमा परी मृत्यु भएको हो। उनी २०५६ सालमा प्रहरी सेवामा भर्ती भएका थिए। सो घटनामा ७० जना सुरक्षाकर्मीको मृत्यु भएका थिए। घटनाको खवर पिडीत परिवारले दुई दिनपछि मात्र थाहा पाएका थिए। सो घटनामा पीडित परिवारले क्षतिपूर्ति पाए तापनि त्यति बेलाको तलब भत्ता अझै नपाएको पीडित परिवारको गुनासो छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री