2001-04-01 - incident - Rukum district २०५७-१२-१९ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-02051 अभिलेखालय सि. नं.: NCA-02051

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1338
  • अ. नं.13
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:7
  • टोलको नाम:रुकुमकोट
  • पीडित विवरण
  • पीडितको नाम:दिलिप कुमार जिसि
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:28
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:महमदपुर
  • वार्ड नं.:7
  • टोल:कान्तिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:जिसि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय रुकुमकोट
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकविराम घर्ती
  • आमाको नाम:कृष्णकुमारी घर्ती
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल प्रहरी केन्द्रीय कार्यालय र जिल्ला प‍शासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:थाहा भएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपाको ववई नदीको भाडा घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया महम्मदपुर गाविस-७ कान्तिपुरका २४ वर्षीय दिलिपकुमार जिसिको रुकुम जिल्लाको इलाका प्रहरी कार्यालय रुकुमकोटमा कार्यरत छँदा माओवादीले ०५७ चैत १९ गते आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा परी मृत्यु भयो। जिसि प्रहरी चौकी रुकुममा दरबन्दी रही इप्रका रुकुमकोटमा गाभेर सोही ठाउँमा कार्यरत थिए। उनको लास प्रहरी कार्यालयले पोष्टमार्टम गरी परिवारलाई दाहासंस्कारको लागि घरमा नै पुर्‍याइदियो। दिलिप जिसि नेपाल प्रहरी जवान पदमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री