2001-04-01 - incident - Rukum district २०५७-१२-१९ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-02049 अभिलेखालय सि. नं.: NCA-02049
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2491
- अ. नं.53
- घटना भएको जिल्ला:रुकुम
- गाविस:रुकुमकोट
- वार्ड नं.:0
- टोलको नाम:रुकुमकोट ईलाका प्रहरी कार्यलय
- पीडित विवरण
- पीडितको नाम:सिताराम अधिकारी
- जन्म मिति:
- साल:2032
- महिना:05
- गते:07
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:2
- टोल:चोगदे
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:2
- टोल:चोगदे
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामरुकुमकोट ईलाका प्रहरी कार्यालय
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसूर्यप्रसाद अधिकारी
- आमाको नाम:भवानी अधिकारी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, गाविस र प्रहरी प्रधान कार्यलय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौं
- मिति 2069-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ५ महिनपछि पुनस्थापित भएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-12-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:रुकुमकोट
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागेश्वरी गाविस-२ चोकदेका प्रहरी जवान २५ वर्षीय सिताराम अधिकारी २०५७ चैत १९ गते रुकुम जिल्ला शोभा गाविस रुकुमकोटस्थित ईलाका प्रहरी कार्यालयमा ११ बजे माओवादी र प्रहरीको दोहोरो भिडन्तमा सिताराम अधिकारीसहित ३१ जनाको मृत्यु भएको थियो।