2001-04-01 - incident - Kavre district २०५७-१२-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-02026 अभिलेखालय सि. नं.: NCA-02026

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10047
  • अ. नं.16
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:4
  • टोलको नाम:पञ्चकन्या प्रावि
  • पीडित विवरण
  • पीडितको नाम:जितबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:5
  • टोल:भाट्‍पोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:5
  • टोल:भाट्‍पोल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामसेते तामाङ
  • आमाको नाम:विरुमाया तामाङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला तामाङ (अन्यत्र विवाह गरी हाल आत्महत्या गरेको)
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:No
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धुलिखेल
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडितका छोराहरु धुलिखेलस्थित मामाघरमा शरण लिएर बसेका छन्। उनीहरूले पढ्रन पनि पाएनन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-12-19
  • समय:00:02:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइजैशिथोक गाविस-५ का जितवहादुर तामाङलगायतलाई नेकपा (माओवादी) का छापामारहरूले ०५७ चैत्र १९ गते गाउँमा घटेका अपराधिक घटनामा संलग्न भएको आरोपमा अपहरण गरि मरणासन्न कुटपिट गरे। उनलाई जैसिथोक गाविस-४ स्थित पंचकन्या प्रा.वि.मा लगि नाङै बनाई मुक्का, लाठि र लात्तिले कुटपिट गरेका थिए। पीडितको पत्नी कमलाले साँगामा विवाह गरी २०६४ वैशाख २१ गते विष सेवन गरी आत्महत्या गरिन्। अपहरित जितवहादुर तामाङलाई २०६० सालतिर गोकुले गाविस-५ सिम्लेमा लगि गेट बनाउन लगाएर उनैलाई खाल्डो खन्न लगाई जिउँदै पुरेको आशंका गरिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री