2001-03-07 - incident - Rukum district २०५७-११-२४ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-02011 अभिलेखालय सि. नं.: NCA-02011
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4387
- अ. नं.552
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:0
- टोलको नाम:खारा
- पीडित विवरण
- पीडितको नाम:बसन्ती सुनार
- जन्म मिति:
- साल:2041
- महिना:12
- गते:01
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:काप्रेचौर
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प
- लिङ्ग:महिला
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना घोराही सतबरिया ब्रिगेड
- बाबुको नामतप्त बहादुर सुनार
- आमाको नाम:कौशीला सुनार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया हाँत अशक्त
- उपचार गराएको अस्पतालको नाम
- भारत लखनउ
- उपचार मिति 2057-11-28
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-11-24
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सल्यान जिल्ला काप्रीचौर गाविस-२ निवासी माओवादी सेना १६ वर्षीया बसन्ती सुनार सुरक्षाकर्मी र माओवादी सेना वीच ०५७ फागुन २४ गते रुकुम जिल्लाको खारामा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलिबाट घाइते भइन। उनको बाँया हात अशक्त छ।