2001-03-07 - incident - Khotang district २०५७-११-२४ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-02009 अभिलेखालय सि. नं.: NCA-02009
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.4113
- अ. नं.31
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:दिक्तेल
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कालुमान गुरुङ
- जन्म मिति:
- साल:2017
- महिना:10
- गते:02
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:बाँझो चिहानडाँडा
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:दिक्तेल
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरूङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव
- बाबुको नामतिलकबहादुर गुरुङ
- आमाको नाम:
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हिरा गुरुङ
- छोराको संख्या:4
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:पत्नी संविधान सभा सदस्यामा निर्वाचित
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमांडाै
- मिति 2057-11-29
- पुनस्थापित भएको भए मिति2064-02-06
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल सकुशल घरमा बस्ने गरेका
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-11-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:दिक्तेल
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, खोटाङ
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँझो चिहानडाँडा गाविस-३ निवासी कालुमान गुरुङलाई २०५७ फागुन २४ गते माओवादी पार्टिको सुराकी गरेको आरोपमा दिक्तेल गाविस-४ स्थित नेपाली कांग्रेस कार्यालयमा काम गरिरहेको अवस्थामा स्कुल ड्रेसमा आउँदा ३ जना माओवादीले गोली हानी हत्या गरे।