2001-03-02 - incident - Dang district २०५७-११-१९ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-02005 अभिलेखालय सि. नं.: NCA-02005

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.11026
  • अ. नं.467
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:शान्तिनगर
  • वार्ड नं.:3
  • टोलको नाम:चिराघाट
  • पीडित विवरण
  • पीडितको नाम:वेदप्रसाद भुसाल
  • जन्म मिति:
  • साल:2017
  • महिना:07
  • गते:05
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:पवननगर
  • वार्ड नं.:4
  • टोल:सुनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुसाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय मलवार
  • पद:सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटिकाराम भुसाल
  • आमाको नाम:खगिसरा भुसाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पार्वती भुसाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-11-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:शान्तिनगर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पवननगर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाङ पवननगर गाविस-४ निवासी प्रहरी सहायक निरीक्षक पदमा कार्यरत ४० वर्षीय वेदप्रसाद भुसालको ०५७ फागुन १९ गते शान्तिनगर गाविसस्थित प्रहरी चौकीमा भएको एमाओवादीसँगको भिडन्तमा परी मृत्यु भयो। पीडित इलाका प्रहरी कार्यालय मलवारमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री