2001-02-27 - incident - Ramechhap district २०५७-११-१६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-02004 अभिलेखालय सि. नं.: NCA-02004

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10261
  • अ. नं.200
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:5
  • टोलको नाम:सिम्ले
  • पीडित विवरण
  • पीडितको नाम:टिकाराज आरन
  • जन्म मिति:
  • साल:2008
  • महिना:04
  • गते:21
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:5
  • टोल:रिकल
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:5
  • टोल:रिकल
  • लिङ्ग:पुरुष
  • थर:आरन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, माहाधिवेशन प्रतिनिधि, रामेछाप
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:महेश्वरी आरन
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा नेपाली सेनामा जागिरे
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-11-16
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरानागाउँ गाविस-५ निवासी नेपाली काँग्रेसका माहाअधिवेशन प्रतिनिधि ४९ वर्षीय टिकाराज आरणलाई ०५७ फागुन १६ गते माओवादी कार्यकर्ताले राती घरबाट नियन्त्रणमा लिई केही टाढा चौतारामा पुर्‍याई गोली हानी हत्या गरे। उनलाई माओवादीले सुराकीको आरोप लगाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री