2001-02-22 - incident - Sindhuli district २०५७-११-११ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01998 अभिलेखालय सि. नं.: NCA-01998

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.11224
  • अ. नं.136
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:वेलघारी
  • वार्ड नं.:7
  • टोलको नाम:छरछरेटावर
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2026
  • महिना:10
  • गते:04
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:सखुवा महेन्द्रनगर
  • वार्ड नं.:1
  • टोल:सिन्धुलीटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:सखुवा महेन्द्रनगर
  • वार्ड नं.:1
  • टोल:सिन्धुलीटोल
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:सई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामढुण्डीराज बस्नेत
  • आमाको नाम:ठन कुमारी वस्नेत
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिश्रादेवी बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)1000000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-11-11
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:वेलघारी
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:2057-11-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सखुवा महेन्द्र नगर स्थित दुधमति खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सखुवा महेन्द्र नगर गाविस-१ निवासी ३१ वर्षीय सई इन्द्रबहादुर बस्नेतको ०५७ फागुन ११ गते सिन्धुली जिल्लाको वेलघारी छरछरे टावरमा कार्यरत रहँदा माओवादीले थापेको विद्युतिय धरापमा परि घटनास्थलमा मृत्यु भयो। गस्तीमा रहँदा विद्युतीय धरापमा परि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री