2001-02-14 - incident - Banke district २०५७-११-०३ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-01986 अभिलेखालय सि. नं.: NCA-01986
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.644
- अ. नं.6
- घटना भएको जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:3
- टोलको नाम:कुम्भर
- पीडित विवरण
- पीडितको नाम:रामरतन थारु
- जन्म मिति:
- साल:2024
- महिना:07
- गते:20
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:3
- टोल:कुम्भर
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:7
- टोल:फुलटेकरा
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामगाविसको कार्यालय फत्तेपुर
- पद:सहायक प्राविधिक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व. हिरामणी थारु
- आमाको नाम:मन्तुनि थारु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निर्मला थारु
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या9
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बांके नेपालगंज नपा-७ फुलटेत्रा
- मिति 2057-11-03
- पुनस्थापित भएको भए मिति2064-11-28
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट जिल्ला प्रसासन कार्यालय बांके
- कति रकम बराबर (रु)32000
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुवै खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- भेरी अञ्चल अस्पताल बाँके
- उपचार मिति 2057-11-04
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- अप्रेसन गर्नु पर्छ भनेको। हालसम्म ८ पटक अप्रेसन भएको छ। उपचार भेरी अञ्चल अस्पतालमा ०५७ फागुन ४ गतेदेखि ०५७ फागुन ६ गतेसम्म त्यसपछि ०५७ फागुन ६ गतेदेखि ०५८ असार ७ गतेसम्म टिचिङ अस्पताल काठमाण्डौमा त्यसपछि २०५८ कार्तिक देखि २०५९ असार सम्म टीचिङ अस्पतालमा उपचार भएको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-11-03
- समय:08:30:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:वैजापुर
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वैजापुर गाविस-३ का ३३ वर्षीय रामरतन थारु घर वाहिर बसेको अवस्थामा ०५७ फागुन ३ गते राती ८.३० बजे हतियार सहित १५।१६ जनाको समुहमा आएका माओवादी कार्यकर्ताहरुले चन्दा नदिएको आरोपमा हात पछाडी बाधेर लाठीले र बन्दुकको कुन्दाले शरिरमा हिर्काए। राम रतनको दुवै घुडा नजिकको हाड र दाहिने खुटटाको गोलि गाठो नजिक भाँचिएको थियो। पीडक पक्षको बारेमा आफुलाइ सवै कुरा थाहा भएपनि असुरक्षाको कारण नाम भन्न नसक्ने पीडितले बताए।