2001-02-13 - incident - Rolpa district २०५७-११-०२ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-01985 अभिलेखालय सि. नं.: NCA-01985

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.335
  • अ. नं.119
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:मिझिङ
  • वार्ड नं.:7
  • टोलको नाम:हर्रे
  • पीडित विवरण
  • पीडितको नाम:हर्कबहादुर थापा
  • जन्म मिति:
  • साल:2031
  • महिना:10
  • गते:01
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:1
  • टोल:धौलागीरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:1
  • टोल:धौलागिरी
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी माडीचौर दरवन्दी भई तत्काल इ.प्र का सुलीचौर रोल्पा
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरविलाल थापा
  • आमाको नाम:देवी थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धर्मालक्ष्मी थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-11-02
  • समय:00:01:40 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:मिझिङ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2057-11-02
  • चिकित्सकको नाम:Dr. shyamsundar Yadav
  • सदगत गरिएको स्थान
  • वागेश्वरी गाविस १ बाँके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला बागेश्वरी गाविस -१ घर भई इलाका प्रहरी कार्यालय सुलीचौरमा कार्यरत २६ वर्षीय हर्कबहादुर थापाको ०५७ फागुन २ गते दिउँसो रोल्पा मिझिङ गाविस-७ हर्रेमा माओवादीले प्रहार गरेको गोली लागि मृत्यु भयो। मृतकको कन्चटमा एक गोली लागेको थियो। प्रहरी चौकी माडीचौर रोल्पा दरवन्दी भएपनि उनी काजमा सुलीचौरमा रहेका थिए। माओवादीले सो समयमा विस्फोटक पदार्थ विस्फोट समेत गराएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री