2001-02-08 - incident - Dhanusha district २०५७-१०-२६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-01974 अभिलेखालय सि. नं.: NCA-01974

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6956
  • अ. नं.12
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:नौवाखोरपर्साही
  • वार्ड नं.:2
  • टोलको नाम:पर्साही
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुदेव महत्तो
  • जन्म मिति:
  • साल:1997
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:नौवाखोरपर्साही
  • वार्ड नं.:2
  • टोल:पर्साही
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:नखुलेको
  • वार्ड नं.:1
  • टोल:वकिलटोल
  • लिङ्ग:पुरुष
  • थर:महत्तो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस नगर कार्य समिती सदस्य
  • बाबुको नामगणेशी साह
  • आमाको नाम:विपतीदेवी सुडिन
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सञ्जना देवी महत्तो
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जनकपुर नपा
  • मिति 2057-11-15
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०६३ पछि
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-10-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:नौवाखोरपर्साही
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2057-10-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गंगासागर आर्यघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नौवाखोरपर्साही गाविस-२ निवासी विष्णुदेव महत्तोलाई ०५७ माघ २६ गते माओवादी कार्यकर्ताले सुराकीको आरोपमा सोही गाविस-१ मा गोली र कोदालो प्रहार गरी हत्या गरे। छोरीको विहेमा मटकोर गराउन गाउँ गएको बेला २०-२५ जना माओवादी कार्यकर्ताले गोली गोली हानी घाइते बनाई कोदालो प्रहार गरि हत्या गरे। दाहिने कोखामा गोली लागी घाइते भएका महत्तोलाई माओवादी कार्यकर्ताले लखेटदै गई साइकल पसल भित्र प्रवेश गरि सक्दा पनि पसलबाट वाहिर तानेर साइकल बनाउने बक्स माथि टाउको राखी घाँटीमा कोदालो प्रहार गरि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री