2001-02-03 - incident - Surkhet district २०५७-१०-२१ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-01967 अभिलेखालय सि. नं.: NCA-01967

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.230
  • अ. नं.78
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:लेखपराजुल
  • वार्ड नं.:6
  • टोलको नाम:ठूलोभिर
  • पीडित विवरण
  • पीडितको नाम:खगेन्द्रबहादुर मगर
  • जन्म मिति:
  • साल:2032
  • महिना:10
  • गते:14
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • टोल:कोरियनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:16
  • टोल:कोरियनपुर
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी चौकी गुमी सुर्खेत दरवन्दी भइ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा हाजिर
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामइन्द्रबहादुर मगर
  • आमाको नाम:सावित्री मगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मायादेवी मगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-10-21
  • समय:04:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखपराजुल
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सुर्खेत
  • मिति:2057-10-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कञ्चनपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कंचनपुर जिल्ला दोधारा गाविस- ५ बाट २०५८ असोज १५ गते बसाइ सराइ गरी नेपालगंज नपा-१६ कोरियनपुर बसोवास गर्ने माया देवि मगरका पति खगेन्द्र बहादुर मगर कामको सिलसिला प्रहरी चौकी गुमी सुर्खेत दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत खगेन्द्र सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधिश केशव प्रसाद उपाध्यायलाई स्कटीङ गरी नेपालगंजबाट सुर्खेत जाँदै गर्दा माओवादीद्वारा वाटोमा राखिएको विष्फोटक पदार्थ विष्फोटमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री