2001-01-26 - incident - Jajarkot district २०५७-१०-१३ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01956 अभिलेखालय सि. नं.: NCA-01956
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5136
- अ. नं.86
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:9
- टोलको नाम:कुदु
- पीडित विवरण
- पीडितको नाम:मानबहादुर खत्री
- जन्म मिति:
- साल:2024
- महिना:08
- गते:14
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:9
- टोल:कुदु
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्रि
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
- बाबुको नामकृष्णबहादुर खत्री
- आमाको नाम:सन्तोली खत्री
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:काली खत्री
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह र शान्ति मन्त्रालय वाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-10-13
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगतिपुर गाविस- ९ कुदुका नेपाली काँग्रेसका कार्यकर्ता ३३ वर्षीय मान बहादुर खत्रीलाई ०५७ माघ १३ गते राति ८ बजेतिर घरमै रहेको अवस्थामा ५।६ जनाको सशस्त्र रुपमा आएका माओवादीले घरबाहिर आँगनमा ल्याइ गोली हानी हत्या गरेका थिए। माओवादीले पीडित उपर माओवादी विरुद्ध सुराकी गरेको आरोपमा हत्या गरेको वताएका थिए।