2001-01-23 - incident - Gorkha district २०५७-१०-१० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-01949 अभिलेखालय सि. नं.: NCA-01949

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9305
  • अ. नं.102
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:देवेन्द्र कोइराला
  • जन्म मिति:
  • साल:2034
  • महिना:05
  • गते:10
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:खनियापानी
  • वार्ड नं.:9
  • टोल:तेस्रो टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोल:स्वंयम्भु
  • लिङ्ग:पुरुष
  • थर:कोइराला
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामटेकबहादुर कोइराला
  • आमाको नाम:टिकामाया कोइराला
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)1000000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-10-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खानीयापानी गाविस-९ का देवेन्द्र कोइराला ०५७ माघ १० गते गोरखा जिल्लामा माओवादीसँग दोहोरो भिडन्त हुँदा मृत्यु भयो। केही दिन अघि बजार घुम्न निस्केको बेलामा पनि माओवादी कार्यकर्ताहरुले उनको हत्याको प्रयास गरेका थिए। पीडितको परिवार रामेछापमा नभएको कारण थप जानकारी प्राप्त हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री