2001-01-20 - incident - Jhapa district २०५७-१०-०७ - घटना - झापा जिल्ला
Archive ref no: NCA-01946 अभिलेखालय सि. नं.: NCA-01946
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.6971
- अ. नं.64
- घटना भएको जिल्ला:झापा
- गाविस:सुरुङ्गा
- वार्ड नं.:5
- टोलको नाम:सुरुङगा बजार
- पीडित विवरण
- पीडितको नाम:चन्द्रबहादुर खड्का
- जन्म मिति:
- साल:1999
- महिना:01
- गते:00
- उमेर:59
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:तीवारीभञ्ज्याङ
- वार्ड नं.:4
- टोल:तिवारीभञ्ज्याङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खडका
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनभएको
- पद:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामपदम वहादुर खड्का
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:खड्गकुमारी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नलागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2057-10-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:सुरुङ्गा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- झापामा नै सदगत गरिएको थियो।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिवारीभञ्ज्याङ गाविस-४ निवासी सर्वसाधरण चन्द्रबहादुर खड्का झापा जिल्लाको सुरूङगा गाविस-५ मा गएको समयमा सुराकीको आरोपमा माओवादी कार्यकर्ताले २०५७ भदौ २७ गते कुटपिट गरि घाइते बनाए। माओवादीले गरेको कुटपिटका कारण उनको २०५७ माघ ७ गते सुरूङगामा नै मृत्यु भएको थियो।