2001-01-13 - incident - Dhanusha district २०५७-०९-२९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-01943 अभिलेखालय सि. नं.: NCA-01943

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11170
  • अ. नं.1
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:खरिहानी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:अरुणकुमार यादव
  • जन्म मिति:
  • साल:2025
  • महिना:09
  • गते:15
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:जनकपुर नपा
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, साधारण सदस्य
  • बाबुको नामशत्रुधन यादव
  • आमाको नाम:पुनिदेवी यादव
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजकुमारीदेवी यादव
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • जनकपुर
  • मिति 2057-09-29
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग पुरै शरिर
  • उपचार गराएको अस्पतालको नाम
  • वीर अस्पताल
  • उपचार मिति 2057-10-02
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गोली निकाल्न नसकिने भएकोले कुनै पनि वेला केही पनि हुन सक्छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2057-09-29
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:खरिहानी
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बालावाखर गाविस-७ निवासी ३१ वर्षीय अरुणकुमार यादवलाई ०५७ पुस २९ गते माओवादी कार्यकर्ताले सुराकीको आरोपमा खरियानी गाविस-५ मा गोली हानी घाईते वनाए। सवैला बाट वुवा सँग मोटरसाइकलमा घर तर्फ जाँदै गरेका यादवलाई आँपको वगैचामा लुकेर वसेका माओवादी कार्यकर्ताले टाउको पछाडी गोली प्रहार गर्दा घाइते भएका यादव अरुको सहयोगमा मात्र उठवस गर्न सक्छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री